३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औं बैठक बस्न लागेको हो । बैठक ४ बजे बस्नेछ । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । हिजोको बैठकमा नीति तथा कार्यक्रम माथी सांसदहरुले…