काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द रहने भएको छ । हिजो दिउँसोदेखि अवरुद्ध बनेको सडक आज पनि खुल्ने सम्भावना नदेखिएको चितवन सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हिजो दिउँसो करिब ४ः५० बजे तुइन खोला पुलनजिकै ठूलो पहिरो खस्दा सडक आवागमन पूर्ण रूपमा बन्द भएको हो । “पहिरो पन्छाउन कम्तीमा आज दिनभर लाग्ने…