धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो मुद्दाबारे सम्बोधन नभएको भन्दै मुख्यमन्त्री रावललाई मत नदिने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिन गइरहेका बेला सो पार्टीले…