३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने लामिछानेले जानकारी गराएका छन् । उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा अनुरोधसमेत गरेका छन् । ‘पार्टीको बैठकले आज ठोस…