२ चैत्र २०८२, सोमबार | March 16, 2026

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अध्यक्ष पदसहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन्। कुल १९ पदाधिकारीमध्ये दुई जनाबाहेक सबै ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्। ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका गोकर्ण विष्ट उपाध्यक्ष पदमा र योगेश भट्टराई उपमहासचिव पदमा विजयी भएका छन्। बाँकी सबै…