काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि उनले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । “तिलगङ्गा अस्पताललाई विश्वविद्यालयका रुपमा विकास गर्न अत्यन्तै सकारात्मक छु”, उनले भने, “यससम्बन्धी आवश्यक नीतिगत…