काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने भएको छ । सरकारले देशभरका सरकारी कार्यालयलाई कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले परिपत्र जारी गर्दै सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहमा अनिवार्य विद्युतीय हाजिरी…