१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पाटनबाट नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । यसअघि अध्यागमन विभागले भट्टको राहदानी कालोसूचीमा राखेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान सुरु गरेपछि उक्त निर्णय गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमनलाई पत्र पठाएर भट्टको राहदानी कालोसूचीमा राख्न…