काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले गरेको सम्बोधन पार्टीभित्रै विवादित बनेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले दल नेताको हैसियतले उपाध्यक्ष रामबहादुर थापाले बिहीबार सदनमा राखेका धारणा पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्। उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै यसविषयमा भोलि बस्ने सचिवालय बैठकमा…