काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर जेनजी आन्दोलनमा संलग्न युवापुस्तालाई सन्देश पठाएका छन् । ‘प्रिय जेनजी बाबुनानीहरू’ शीर्षकमा जारी सन्देशमा उनले आफ्नो व्यक्तिगत पीडा, राजनीतिक संघर्ष र व्यवस्थाप्रतिको अडानबारे उल्लेख गरेका छन् । ओलीले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफूले…