२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साविकको काठमाडौं क्षेत्र नं. ४ छोडेर सर्लाही ४ रोजेका थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीको टिकट वितरणलगायतका कार्यमा व्यस्त रहेकाले थापाले प्रत्यक्ष उपस्थित हुन नसकेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । थापाको तर्फबाट…