१० पुस २०८२, बिहिबार | December 25, 2025

चल्नछाडे फेसबुक लगायतका सामाजिक सञ्जाल, निष्क्रिय गराइएको टेलिकमको सूचना

काठमाडौँ । नेपालमा साँझबाट सामाजिक सञ्जाल फेसबुक लगायतका साइतहरु चल्न छाडेका छन् । नेपाल टेलिकमले कानुनबमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ । टेलिकमले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो । बिहीबारमात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । निर्देशन…