१० पुस २०८२, बिहिबार | December 25, 2025

सकियो सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको समयसीमा, अब के हुन्छ ?

काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स) लगायतका सामाजिक सञ्जाललाई सूचीकरण गर्न दिएको सात दिनको समय बुधबार मध्यरातिसम्ममा सकिएको छ । तोकिएको समयसीमा भित्र सूचीकरणका लागि निवेदन नआएपछि सरकारले ती सञ्जाललाई क्रमशः बन्द गर्ने तयारी गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक…