काठमाडौँ । ‘म प्रचलित संविधान÷कानुनप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु कि मुलुक र जनताको सोझो चिताइ पक्षपात, पूर्वाग्रह नगरी इमान्दारीका साथ आफ्नो कर्तव्य पालन गर्नेछु र पदीय गोपनीयता अन्यत्र कतै प्रकट गर्ने छैन ।’ नेपालका सबै संवैधानिक पदाधिकारीहरूले राष्ट्रसामु गर्ने प्रतिज्ञा एवं शपथको मूलभूत सार यही हो । यसैगरी नेपालको विभिन्न सार्वजनिक सेवाका राष्ट्रसेवकहरूले…