नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक सार्वजनिक सम्पत्ती तोडफेडको मुद्दा चलेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो घटनामा खुकुरी प्रहार गरी फरार भएका ती व्यक्तिलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा समिर भनेर चिनिने सरोज विक्रम बिष्ट रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले…