१० पुस २०८२, बिहिबार | December 26, 2025

सप्तरीमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

जनकपुरधाम । सप्तरीको कञ्चनरुप नगरपालिका-५ पिपरामा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । मृतकहरूमा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् । ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डीएसपी माधव प्रसाद काफ्लाका अनुसार शनिबार साँझ खेतको काम सकेर घर फर्कने क्रममा दुवै जना जंगली जनावरबाट धानबाली जोगाउन राखिएको बारमा…