काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा र मापदण्ड विपरीत बनेका संरचना सात दिनभित्र हटाउन पुनः सूचना जारी गरेका छन्। गत असोज २ गते दुवै निकायबीच बसेको संयुक्त बैठकले सार्वजनिक स्थानमा रहेका अवैध संरचना हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि शुक्रबार संयुक्त रूपमा सूचना सार्वजनिक गरिएको हो। सूचनामा सात…