४ चैत्र २०८२, बुधबार | March 18, 2026

जेनजी आन्दोलन जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको दायर रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको दमन र विध्वंसको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई छलफलका लागि झिकाउने आदेश समेत दिएको हो। अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमा…