१९ बैशाख २०८३, शनिबार | May 3, 2026

संसदीय समितिका सभापतिको निर्वाचन आज

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापति चयनका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समिति र २ संयुक्त समितिका सभापति चयन आज दिउँसो १ बजे बस्ने छुट्टाछुट्टै बैठकबाट गरिनेछ । समितिका सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको थियो । शिक्षा तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन…