काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । सभापति थापा खड्का निवास गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेको महामन्त्री प्रदिप पौडेलले जानकारी दिए। नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद शुक्रबार मात्रै सर्वोच्च अदालतले निरूपण गरेपछि सभापति थापा खड्कालाई भेट्न उनकै निवास पुगेका हुन् । खड्काको अध्यक्षतामा…