कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका कञ्चनपुरका स्थानीय विपिन जोशीको शव उनकै घर पुर्याइएको छ । नेपाली सेनाको एक टोलीले विपिनको शवलाई सोमबार राति करिब सवा ८ बजे धनगढी हुँदै भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलस्थित उनको घरमा पुर्याएको हो । सोमबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमा शव ल्याउँदा सयौँको संख्यामा…