२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आगामी निर्वाचन शान्तिपूर्ण बनाउने सरकारको पूर्ण प्रतिबद्धता : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण, भयरहित र सुरक्षित बनाउन सरकार दृढप्रतिबद्ध रहेको स्पष्ट गरेकी छिन् । मंगलबार प्रधानमन्त्री निवासमा आयोजित सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले मतदाताले निःशंका वातावरणमा मतदान गर्न सक्ने अवस्था निर्माण गर्नु नै सरकारको प्रमुख उद्देश्य भएको बताइन् । उनका अनुसार कुनै पनि राजनीतिक विवाद, गम्भीर उत्तेजना वा…