काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए । १० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन् । उनको बलिङमा तीन मेडन समेटिएको छ । जापानलाई सस्तैमा…