२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड बक्यौतामध्ये पहिलो किस्ता बुझायो, विद्युत् लाइन पुनः जडान

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत् प्राधिकरणप्रति आफ्नो बक्यौता रकम तिर्न सुरु गरेको छ । कम्पनीले ७५ करोड ३७ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ता बुझाएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत् विद्युत् उपभोग गरेको सुनसरीस्थित उक्त उद्योगले प्रिमियम महसुलबापत २८ किस्तामा रकम बुझाउने सहमति गरेको हो…