काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस–२०८२ को अवसरमा सम्बोधन गर्दै नेपालको संविधान जनआन्दोलन, संघर्ष, त्याग र बलिदानबाट बनेको मार्गदर्शक दस्तावेज भएको उल्लेख गरेकी छिन् । संविधान जारी भएको एक दशक पूरा भएको ऐतिहासिक घडीमा सम्बोधन गर्दै उनले संविधान दिवस केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बताइन् । प्रधानमन्त्री…