२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

माओवादी नेता जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान नेपाल’ घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नयाँ राजनीतिक अभियान ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । मंगलबार (कात्तिक १८) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले उक्त अभियानको घोषणा गरेका हुन् । शर्माले अभियान पारदर्शिता, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका अधिकार संरक्षणप्रति प्रतिबद्ध रहने उद्देश्यले अघि बढाइएको बताए । उनले हालको राजनीतिलाई व्यापारका…