१३ पुस २०८२, आइतबार | December 28, 2025

गृहमन्त्रीको राजीनामा माग्नु लोकतन्त्र विपरीत, संसद अवरोध सैह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् । नेकपा एमालेको संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन । “भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी…