२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पुष १६ भित्र महाधिवेशन सम्पन्न हुनुपर्ने कांग्रेस संस्थापन इतर समुहको निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनभन्दा अगावै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ। नियमित महाधिवेशनको कार्यतालिका ल्याएर पार्टीभित्रको गतिरोध हटाउने विषयमा नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेला भएका संस्थापन इतर नेताहरुले आगामी पुषको दोस्रो साता १५औं महाधिवेशनको मिति तोक्नुपर्ने निस्कर्ष निकालेका…