काठमाडौं । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भारत र पाकिस्तानबीच भएको भनिएको युद्धविराम माथि प्रश्न उठाएका छन् । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भन्दै मुख्यमन्त्री उमर अब्दुल्लाहले युद्धविराम माथि प्रश्न उठाएका हुन् । मुख्यमन्त्री अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट समेत…