१४ पुस २०८२, सोमबार | December 29, 2025

सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा चलेको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री श्रद्धेय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रममाथि कडा आलोचना गरेका छन्। उनले वर्तमान सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा चलेको आरोप लगाए । ूमैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ', अध्यक्ष प्रचण्डले भने, 'सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ, तर स्वार्थ समूह…