१७ श्रावण २०८३, आइतबार | August 3, 2026

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगले ८० वटै मतदान मेसिनबाट चिप्स निकाल्ने प्रक्रिया पूरा भएपछि मतगणना प्रारम्भ गरिएको जानकारी दिएको हो। आयोगका अनुसार करिब बिहान ११ बजेसम्म निर्वाचनको सम्पूर्ण परिणाम एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९:२० बजे सुरु भएको मतदान…