काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय ८ बजे सकिँदैछ। साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने भनिएपनि तीन घण्टा मतदान स्थल प्रवेश गर्ने समय थपिएको महासचिवका प्रत्यासी शंकर पोखरेलले जानकारी दिएका छन् । उनले ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने…