काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त सिफारिस गरिएको हो। प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१…