११ श्रावण २०८३, सोमबार | July 28, 2026

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९ केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले सबै निर्वाचित उम्मेदवारको नामावली र प्राप्त मतसहितको अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरेको हो । मतपरिणामअनुसार डा. स्वर्णिम वाग्ले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले प्रत्यक्ष तथा प्रवासबाट गरिएको विद्युतीय…