काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा आयोजना हुने तय गरिएको छ । बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायत महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसकेका भए पनि कांग्रेसले भने हालसम्म…