१६ पुस २०८२, बुधबार | December 31, 2025

ललितपुरको टिकाथलीमा बोरिङ खन्दा ग्याँस निस्कियो, आगो बल्यो दन्दनी

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ। टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो । पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बतइएको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन्…