११ चैत्र २०८२, बुधबार | March 26, 2026

अत्याधिक गर्मीले लु (हट स्ट्रोक) हुनसक्छ, बच्ने घरेलु उपाय यस्ता छन्

काठमाडौं । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ । नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको तापमान ४५ डिग्रीभन्दा माथि पुग्छ, यस्तो अवस्थामा, 'हट स्ट्रोक' अर्थात 'लु'…