१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

एक महिनामै भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनासम्म मुलुकमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ को वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब…