२० बैशाख २०८३, आइतबार | May 3, 2026

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार नदिने भएका छन्। दुबै दलले रास्वपाका तर्फबाट उम्मेदवारी दर्ता गराएका डीपी अर्याललाई समर्थन गर्ने गरि आफ्नो पार्टीको तर्फबाट सभामुखमा उम्मेदवारी नदिने भएका हुन् । उपसभामुखमा भने दुबै पार्टीको दाबी रहने बताइएको छ । सभामुख र उपसभामुखको विषयमा…