काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताको प्रयास तीव्र बन्दै गएको छ। आज दुवै दलका शीर्ष नेताहरूबीच वार्ता हुन लागेको छ । यसअघि बुधबार दुवै दलका वार्ता टोली सदस्यहरुबीच छलफल भएको थियो । बुधबारको बैठक सकारात्मक भएका कारण सहमतिको खोजीमा बिहीबार शिर्ष नेताहरुको बैठक…