३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेकपाद्वारा चुनावी प्रतिबद्धतापत्र निर्वाचन आयोगमा पेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो औपचारिक प्रतिबद्धतापत्र निर्वाचन आयोगसमक्ष पेश गरेको छ। आइतबार नेकपाका नेताहरुले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष प्रतिबद्धतापत्र बुझाएका हुन्। यसअघि नै सार्वजनिक गरिसकिएको उक्त प्रतिबद्धतापत्रलाई औपचारिक रूपमा आयोगमा दर्ता गरिएको हो। यस्ता छन्, नेकपाको घोषणापत्रका मुख्य मुख्य कुराः प्राकृतिक स्रोतहरूको…