१८ पुस २०८२, शुक्रबार | January 2, 2026

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो । टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन…