झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्ना उम्मेदवार केपी शर्मा ओलीलाई विजयी गराउन ३० बुँदे अपील सार्वजनिक गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको उक्त अपीलमार्फत एमालेले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानका एजेन्डालाई अघि सारेको छ। झापा–५ मा प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र रास्वापका बालेन्द्र साहबीच तीव्र प्रतिस्पर्धा…