२० बैशाख २०८३, आइतबार | May 3, 2026

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। उक्त रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। बहसपछि सो मुद्दा पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्च प्रशासनले जनाएको छ। अदालतले उक्त विषयको…