१८ पुस २०८२, शुक्रबार | January 3, 2026

चीनसँग ऋण सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै ऋण सम्बन्धी सम्झौता नभएको बताएका छन् । उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको स्पष्ट पारे । चीन भ्रमणबाट आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनसँग कुनै ऋण लिने सम्झौता नगरेको बताए । बिआरआईको फ्रेमवर्कमा ऋण…