३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ । नेपालगन्ज गुलरिया हुलाकी सडक अन्तर्गत खजुराबजार स्थित पेडारी नालाको पुलमाथि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिक्ष्पोजल छोलीले निश्क्रिय पारेको हो । घटनास्थललाई बिहानैबाट नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिष्पोजल टोलीले शंकास्पद वस्तुलाई विष्फोट गराई निश्क्रिय पारेको बाँकेका प्रहरी प्रवक्ता…