काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीको घरमा सुरक्षा सतर्कता बढाइएको छ। कार्कीसहितको पदाधिकारीलाई सुरक्षा थ्रेट भएको भन्दै उनीहरुको आवास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो । जाँचबसझ प्रतिवेदनलाई आधार मान्दै सरकारको आदेशमा प्रहरीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ…