काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’का हैसियतबाट विज्ञप्ति जारी गरेपछि कांग्रेसको संस्थापन पक्षले खड्कालाई कारवाही गर्ने सम्बनधमा परामर्श थालेको छ । शनिबार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकालेका थिए। पार्टीको संस्थागत…