काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ । कमजोर प्रदर्शनका कारण नेपालले प्रतियोगितामा लज्जास्पद हार व्यहोर्न पुगेको हो । नेपालले प्रस्तुत गरेको १ सय २४ रनको सामान्य लक्ष्य इटालीले ११ ओभर ४ बलमै कुनै विकेट नगुमाई पूरा गर्यो । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा अपेक्षाअनुसार प्रदर्शन…