२० बैशाख २०८३, आइतबार | May 3, 2026

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि नेकपा (एमाले)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। एमाले सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओली पक्राउको विषयमा छलफल गर्न शनिबार बिहान साढे ८ बजेका लागि सचिवालय बैठक बोलाइएको हो। बैठकले ओली पक्राउको विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ। प्रतिशोधपूर्ण तगरिकाले अध्यक्ष ओलीलाई…